विराटनगर : कोशी प्रदेशमा नेपाली भाषाबाहेक थप १३ भाषाले सरकारी कामकाजको भाषाका रूपमा मान्यता पाएका छन्। प्रदेश सरकारले महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्तीको अवसर पारेर आजदेखि बहुभाषिक सरकारी कामकाजसम्बन्धी कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको घोषणा गरेको छ। मुख्यमन्त्री
कोशीमा नेपालीबाहेक थप १३ भाषा सरकारी कामकाजमा, आजदेखि कार्यान्वयन

Read Complete Original Article
Published originally on प्रदेश खबर






