सरकारले परराष्ट्रमन्त्री शिशिर खनाल र पर्यावरणमन्त्री गीता चौधरीलाई मुख्य कार्यक्रमको नेतृत्व गर्ने गरी तोकेर नै पठाएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, स्वास्थ्य मन्त्री निशा मेहता र शिक्षामन्त्री सस्मित पोखरेल साइडलाइनका कार्यक्रममा गएका हुन् ।
कोप–३१ सम्मेलनमा नेपालबाट पुगे ५ मन्त्री

Read Complete Original Article
Published originally on अनलाइन खबर






