बाँदरबाट अन्नबालीमा जस्तो क्षति नहुने र बजारमा माग पनि राम्रो रहेकाले किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् ।
कोदो फल्ने बारीमा सयपत्री

Read Complete Original Article
Published originally on अनलाइन खबर

बाँदरबाट अन्नबालीमा जस्तो क्षति नहुने र बजारमा माग पनि राम्रो रहेकाले किसान फूलखेतीतर्फ आकर्षित भएका हुन् ।
Published originally on अनलाइन खबर

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को गीत सार्वजनिक भएको छ । ‘बाँसैको सुप्लाखे’ बोलको गीतमा प्रशान्त सिवाकोटी र मेलिना राईको स्वर रहेको छ । सुरज गैरे विवशको शब्द रहेको गीतमा संगीत प्रशान्त स्वयंको छ । प्रेमिल जोडीको माया दर्शाउने गीतमा प्रेम, लाज, इसारा, विश्वास र आश्वासन छ । प्रेममा रहेका युवा युवतीले इसारा इसारैमा पोखेको… ...

आठ वर्षमा ३ अर्ब १९ करोड डलर जलवायु वित्त प्राप्त, ६३ प्रतिशत सहुलियतपूर्ण ऋण र ३० प्रतिशत मात्रै अनुदान । ...

तिहारको झिलिमिली साँझ । घरको ढोकामा टल्किरहेका दियो, आँगनभरि फूलको सुगन्ध, देउसी-भैलोको मधुर धुन । यही रौनकमा जब रंगीबिरंगी रंगोलीले घरको आँगन सजिन्छ, तिहारको उत्सव अझ विशेष बन्छ । तिहारमा घर सजाउनु भनेको बत्ती बाल्नु मात्र होइन, शुभताको स्वागत गर्नु पनि हो । घरको मूलढोका वा आँगनमा बनाइने रंगोलीलाई सुख, समृद्धि र सौभाग्यको प्रतीक मानिन्छ… ...

पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १० बजे पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उनले भने, ‘थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।’ सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् । ...