Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

कार्तिक मसान्तसम्ममा १५ करोड भन्दा बढीको स्मार्टवाच आयात

Share:WhatsAppFacebookX (Twitter)Telegram
कार्तिक मसान्तसम्ममा १५ करोड भन्दा बढीको स्मार्टवाच आयात
Photo / Coverage: टेक्नोलोजी खबर

चालु आर्थिक वर्ष २०८३/८४ को चौथो महिना कार्तिक मसान्तसम्म नेपालमा १५ करोड भन्दा बढीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्यांकमा यस्तो उल्लेख छ। यो अवधिमा १५ करोड ९७ लाख १९ हजार मूल्य बराबरको ३८ हजार १३५ थान स्मार्टवाच आयात भएको छ। कार्तिक मसान्तसम्म स्मार्टवाचका लागि यो रकम देशबाहिर जाँदा सरकारले ४ करोड ७१ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार विभागको तथ्यांक अनुसार यो अवधिमा नेपालमा विश्वका १७ मुलुकबाट उक्त स्मार्टवाच आयात भएको देखिन्छ। कार्तिक मसान्तसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ३४ हजार १३८ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ११ करोड ९२ लाख ३१ हजार रुपैयाँ रहेको छ। यसैगरी भारतबाट १ करोड ९९ हजार बराबरको ३ हजार १२७ थान र भियतनामबाट २ करोड ९० लाख ८६ हजार बराबरको ५८५ थान स्मार्टवाच भित्रिएको छ। १० उत्कृष्ट विवरण यस्तो छ: क्रसं देश विवरण रकम (हजारमा) १ चीन ३४१३८ ११९२३१ २ भारत ३१२७ १००९९ ३ भेतनाम ५८५ २९०८६ ४ युएई १९५ २९ ५ ताईवान १२ ४७७ ६ युक्रेन १० १५ ७ कोरिया ११ २३५ ८ कतार १५ २ ९ थाइल्याण्ड १२ ३७५ १० जापान ७ ६१ The post कार्तिक मसान्तसम्ममा १५ करोड भन्दा बढीको स्मार्टवाच आयात appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
टाँडी, रत्ननगरमा Ather को १७औँ Experience Center उद्घाटन | रु. १ लाखसम्म Cashback अफर
TechnologyJust now

टाँडी, रत्ननगरमा Ather को १७औँ Experience Center उद्घाटन | रु. १ लाखसम्म Cashback अफर

११ मंसिर, काठमाडौं। टाँडी, रत्ननगरमा Ather को १७औँ Experience Center उद्घाटन, चितवनमा आफ्नो उपस्थिति थप विस्तार नेपालमा Ather Energy को आधिकारिक वितरक Vaidya Energy Pvt. Ltd. ले चितवनको रत्ननगर, टाँडीमा आफ्नो १७औँ Ather Experience Center उद्घाटन गरेको छ। Dynamic Energy Pvt. Ltd. द्वारा सञ्चालित यस केन्द्रमा Ather 450 र Ather Rizta को Test Ride लिनुका साथै […] The post टाँडी, रत्ननगरमा ...

आइसिटी फ्रेम
बेलायतको अटोमोटिभ लगानीमा तीन किसिमका जोखिम भएको अटो उत्पादक तथा व्यवसायीहरुको चेतावनी
TechnologyJust now

बेलायतको अटोमोटिभ लगानीमा तीन किसिमका जोखिम भएको अटो उत्पादक तथा व्यवसायीहरुको चेतावनी

बेलायतको सोसाइटी अफ मोटर म्यानुफ्याक्चरर्स एन्ड ट्रेडर्स (एसएमएमटी) ले बुधबार बेलायतले अटोमोटिभ लगानी गुमाउने जोखिम रहेको चेतावनी दिएको छ। संस्थाले तीन प्रमुख चुनौतीहरूको सामना गरिरहेको बताएको छ, जसमा विद्युतीय सवारी साधन अपनाउने अवास्तविक लक्ष्यहरू, युरोपेली संघसँग व्यापार गर्न सम्भावित अवरोधहरू, र अत्यधिक उच्च औद्योगिक लागतहरू समावेश छन्। एसएमएमटीले यी अवास्तविक ईभी लक्ष्यहरू पूरा गर्न सम्बन्धित लागतहरूले बेलायतको अटोमोटिभ क्षेत्रको भविष्यमा लगानी ...

टेक्नोलोजी खबर
ड्रोनको जोखिम कम गर्न स्पेनको सेनाले प्रयोग गर्‍यो एरिक्सनको प्रविधि
TechnologyJust now

ड्रोनको जोखिम कम गर्न स्पेनको सेनाले प्रयोग गर्‍यो एरिक्सनको प्रविधि

एरिक्सनको रणनीतिक फाइभजी प्रविधिलाई स्पेनको सैन्य अभ्यासका क्रममा परीक्षण गरिएको छ। ‘एटलस २६’ नाम दिइएको उक्त अभ्यास अक्टोबरमा स्पेनको ह्युएल्भास्थित मेडानो डेल लोरो सैन्य प्रशिक्षण क्षेत्रमा सञ्चालन गरिएको थियो। स्पेनको स्थल सेना, जल सेना र वायु सेनाको संयुक्त सहभागितामा भएको अभ्यासको उद्देश्य मानवरहित हवाई यान (यूएभी) बाट उत्पन्न नयाँ खालका जोखिमको सामना गर्नु थियो। रुस र युक्रेनबीचको युद्धमा यस्ता ड्रोन निकै ...

टेक्नोलोजी खबर
वनपासवर्डको आन्तरिक प्रणालीमा ह्याकरको पहुँच, ग्राहकका पासवर्ड भने सुरक्षित
TechnologyJust now

वनपासवर्डको आन्तरिक प्रणालीमा ह्याकरको पहुँच, ग्राहकका पासवर्ड भने सुरक्षित

पासवर्ड व्यवस्थापन सेवा प्रदायक कम्पनी वनपासवर्डले आफ्नो आन्तरिक प्रणालीमा ह्याकरले अनधिकृत पहुँच बनाएको पुष्टि गरेको छ। घटनामा केही ग्राहकको व्यक्तिगत विवरण चोरी भए पनि उनीहरूका पासवर्ड र अन्य गोप्य विवरणमा पहुँच नपुगेको कम्पनीले जनाएको छ। क्यानडाको टोरन्टोमा मुख्यालय रहेको कम्पनीले बुधबार सार्वजनिक गरेको विवरणअनुसार गत नोभेम्बर १९ मा आफ्नो प्रणालीमा अनधिकृत पहुँच भएको पत्ता लागेको थियो। ह्याकरले कम्पनीका एक कर्मचारीको कर्पोरेट ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement