काठमाण्डू गोर्खाजले अपराजित लुम्बिनी लायन्सलाई हराएको छ । नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार लुम्बिनीलाई हराउँदै काठमाण्डूले तेस्रो जित हात पारेको हो ।
काठमाण्डूको लगातार तेस्रो जित, साविक विजेता लुम्बिनीको पहिलो हार

Read Complete Original Article
Published originally on फरकधार






