काठमाडाैँ । पाेखरा एभेन्जर्ससँगकाे खेलमा काठमाडाण्डु गाेर्खाजले १४ ओभरकाे समाप्तिमा १३० रन बनाएकाे छ। आइतबारकाे दाेस्राे खेलमा त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा काठमाण्डुले ५ विकेट गुमाउँदै उक्त रन बनाएकाे...
काठमाण्डुले १४ ओभरकाे समाप्तिमा १३० रन बनायाे

Read Complete Original Article
Published originally on रातोपाटी






