काठमाडौं–तराई÷मधेश द्रुतमार्गमा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ आज ‘ब्रेकथ्रु’ भएको छ। सुरूङ ब्रेकथ्रुका लागि नेपाली सेनाले विशेष कार्यक्रम आयोजना गरेको थियो। उक्त कर्याक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी भएर ब्रेक थ्रू भएको हो। नेपाली सेनाका सूचना अधिकारी तथा सहायक रथी राजाराम बस्नेतले द्रुतमार्ग...
काठमाडौँ–तराई द्रुतमार्गको सबैभन्दा लामो सुरुङ राष्ट्रपतिको उपस्थितिमा ‘ब्रेकथ्रु’

Read Complete Original Article
Published originally on नेपालखबर






