उनले प्रमुख प्रतिपक्षी दल सरकारलाई आवश्यक सहयोग गर्न तयार रहे पनि सरकारले सहकार्यको वातावरण बनाउन नखोजेको आरोप लगाए ।
कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

Read Complete Original Article
Published originally on अनलाइन खबर

उनले प्रमुख प्रतिपक्षी दल सरकारलाई आवश्यक सहयोग गर्न तयार रहे पनि सरकारले सहकार्यको वातावरण बनाउन नखोजेको आरोप लगाए ।
Published originally on अनलाइन खबर

अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरले नोभेम्बर ४ (कात्तिक १८) मा इन्स्टाग्राममा एउटा पोस्ट गरे। उक्त भिडियो पोस्टले लाखौँ दर्शकको ध्यान तान्यो। वार्नरले पोस्ट गरेको भिडियोमा सगरमाथाको दृश्य समेटिएको थियो। नेपालको प्राकृतिक सुन्दरताबाट प्रभावित वार्नरले भिडियो पोस्ट गर्दै सगरमाथा आफ्नै आँखाले देख्नु अविश्वसनीय अनुभव भएको उल्लेख गरे। उनले त्यसअघि नेपालीको आतिथ्य, आत्मीयता र क्रिकेटप्रतिको प्रेमको पनि प्रशंसा गरेका थिए। वार्नर यतिबेला नेपालमा ...

परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) को पूर्ण बैठकको उद्घाटन सत्रमा सहभागि भएका छन् । नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने उक्त सम्मेलनमा परराष्ट्रमन्त्री खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका छन् । सम्मेलनका क्रममा तुर्कीएका वातावरण, सहरीकरण तथा जलवायु परिवर्तनमन्त्री मुरात कुरुमले कोप–३१ को अध्यक्षता ग्रहण गरेका छन् भने ...

२३ कात्तिक, सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका जिप चालक सान्नीत्रिवेणी गाउँपालिका–७, कालिकोटका २२ वर्षीय योगेश सिम्खडाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । उपचारका लागि उनलाई सुर्खेतस्थित प्रदेश अस्पताल कालागाउँ पुर्याइएको थियो । तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय… ...

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा बजेटरी निकायको सेवा तथा कार्यगत खर्च कुल १२ खर्ब ७ अर्ब ५४ करोड थियो । ...