Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

कर्णाली याक्सले चितवनलाई दियो १५४ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
कर्णाली याक्सले चितवनलाई दियो १५४ रनको लक्ष्य
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले चितवन राइनोजलाई १५४ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ८ विकेट गुमाउदै १५३ रन बनाएको हो । कर्णालीका लागि हुसैन तलतले सर्बाधिक अविजित ५१ रन बनाए भने अरिफुल इस्लामले ३५ रन बनाएका थिए । त्यस्तै गुलशन झाले १८ र पवन सराफले १५ रन बनाएका थिए । त्यस्तै चितवनका बलर कमल सिंह ऐरी, सलाहुद्धीन खान र उसमा मिरले २–२ विकेट लिएका थिए । The post कर्णाली याक्सले चितवनलाई दियो १५४ रनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘सरयु–कमला एक्सप्रेस’ले जोड्दै राम र सीताको जन्मभूमि
Latest NewsJust now

‘सरयु–कमला एक्सप्रेस’ले जोड्दै राम र सीताको जन्मभूमि

जनकपुरधाम । भारतको अयोध्याबाट जनकपुरधामका लागि पहिलोपटक सिधा रेल चढेर आउँदै गरेका यात्रुलाई स्वागत गर्न जनकपुरधाम अहिले सिँगारिँदै छ। रामको जन्मभूमि अयोध्याबाट सीताको जन्मभूमि जनकपुरधामसम्म रेलमार्फत आउन लागेका श्रद्धालु तथा... ...

रातोपाटी
रंगशाला बनेपछि मात्र क्रिकेट व्यावसायिक बन्छ : सुभास शाही
Latest NewsJust now

रंगशाला बनेपछि मात्र क्रिकेट व्यावसायिक बन्छ : सुभास शाही

आठवटै फ्रेन्चाइजका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सरकारको घोषणा कति सम्भावनायुक्त छ ? यसले नेपाली क्रिकेटको भविष्य बदल्न सक्छ ? अनि घोषणा र कार्यान्वयन बीचको दूरी कसरी घटाउने ? नेपाली क्रिकेटको विकास, व्यवसायीकरण र पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका खेलकुद अभियन्ता सुभास शाहीसँग कान्तिपुर टेलिभिजनका रुपा खड्काले गरेको कुराकानीको सम्पादित अंश : ...

कान्तिपुर
१९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान ‘द्विपक्षीय सम्झौता’ पुनरावलोकन गर्न सकिने
Latest NewsJust now

१९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान ‘द्विपक्षीय सम्झौता’ पुनरावलोकन गर्न सकिने

काठमाडौँ । भारत र नेपालले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन् । दुवै देशका प्रधानमन्त्रीबिच सोमबार नयाँ दिल्लीमा भएको... ...

रातोपाटी
दोलखामा ३ हजार ६२१ मतदाताको हटाइयो नाम
Latest NewsJust now

दोलखामा ३ हजार ६२१ मतदाताको हटाइयो नाम

सुजन काफ्ले दोलखा, मङ्सिर ७ गते । जिल्ला निर्वाचन कार्यालय दोलखाले मतदाता नामावली शुद्धीकरण अभियानअन्तर्गत जिल्लाको ३ हजार ६२१ जनाको नाम मतदाता नामावलीबाट हटाएको छ ।दोहोरो नाम दर्त... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement