काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रमा प्रवाह हुने कर्जा बढिरहेको भए पनि उद्योगहरूको उत्पादन क्षमता उपयोग भने ५० प्रतिशतभन्दा तल झरेको छ । औद्योगिक क्षेत्रमा गएको कुल कर्जाको ठूलो हिस्सा बागमती प्रदेशमा केन्द्रित हुँदा अन्य प्रदेशमा औद्योगिक लगानी र वित्तीय पहुँच कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनसम्बन्धी वार्षिक प्रतिवेदनअनुसार २०८…
औद्योगिक कर्जा बढे पनि उद्योगको क्षमता उपयोग ५० प्रतिशतभन्दा तल, ७२ प्रतिशत कर्जा बागमतीमै केन्द्रित
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






