१८ कात्तिक, काठमाडौं । एसियाली खेलकुदकी रजत पदक विजेता नेपाली कराते खेलाडी एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट करिब तीन लाख रुपैयाँ सहयोग संकलन भएको छ । अस्ट्रेलियाको सिड्नीमा आधारित यात्रा रन क्लबको पहलमा आयोजित सहयोग अभियानबाट उक्त रकम संकलन गरिएको हो । सहयोग अभियानअन्तर्गत गत २० सेप्टेम्बरमा सिड्नीमा विशेष दौड आयोजना गरिएको थियो ।…
एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट तीन लाख सहयोग

Read Complete Original Article
Published originally on अनलाइन खबर






