१ मंसिर, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो । मंसिर २ र ३ गते हुन लागेको राष्ट्रिय भेलाको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको सचिव महेश बस्नेतले जानकारी दिए । एमालेले पत्रकार सम्मेलन आयोजना गरी सोमबार दिएको…
एमाले स्थायी कमिटी बैठक बस्दै

Read Complete Original Article
Published originally on अनलाइन खबर






