काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समयमा पार्टी जीवनमा अनुशासन, जीवनशैली र आचरणका क्षेत्रमा गम्भीर विचलन देखिन थालेको बताएका छन् । बुधबार काठमाडौँमा सुरु भएको एमाले राष्ट्रिय भेलामा...
एमाले शुद्धीकरण, सुदृढीकरण र स्थानीय निर्वाचनको तयारीबारे शंकर पोखरेलको कार्यपत्र (पूर्णपाठ)

Read Complete Original Article
Published originally on रातोपाटी






