एनपीएल : काठमाडौंले सुदूरपश्चिमविरूद्व टस जितेर पहिला बलिङ गर्ने
एनपीएल : काठमाडौंले सुदूरपश्चिमविरूद्व टस जितेर पहिला बलिङ गर्ने

Read Complete Original Article
Published originally on नेप्लेज

एनपीएल : काठमाडौंले सुदूरपश्चिमविरूद्व टस जितेर पहिला बलिङ गर्ने
Published originally on नेप्लेज

सुदूरपश्चिमले काठमाडौंलाई दियो १२६ रनको लक्ष्य ...

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार जारी खेलमा सुदूरपश्चिम रोयल्सले काठमाण्डु गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो । एक समय ८ रनमै चार विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकले सम्मानजनक योगफलसम्म पुर्यायो । दीपेन्द्रले ५५ […] ...

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार जारी खेलमा काठमाण्डु गोर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले कमजोर सुरुआत गरेको छ । काठमाण्डुले टस जितेर पहिले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले २.३ ओभरमै चार विकेट गुमाएको थियो । त्यसबेला टोलीको स्कोर जम्मा ८ रन थियो । सुदूरपश्चिमका स्कट कुगेलेइन ६, विनोद भण्डारी १, ब्रान्डन म्याकमुलन र ईशान पाण्डे शून्य […] ...

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेपछि सुदूरपश्चिम रोयल्सलाई ब्याटिङका लागि निम्तो दिएका हुन् । खेलमा सुदूरपश्चिमबाट वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेनले डेब्यु गर्दैछन् । सुदूरपश्चिमले अविनाश बोहरा र सैफ जैबको स्थानमा दीपक बोहरा र ऐलेनलाई […] ...