Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
एक वर्षभित्र हाक्पारा पुल पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
Photo / Coverage: अनलाइन खबर

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गगन थापाको चेतावनी– पार्टीको नीति मानेनन् भने जनप्रतिनिधिलाई फिर्ता बोलाउँछौँ
OthersJust now

गगन थापाको चेतावनी– पार्टीको नीति मानेनन् भने जनप्रतिनिधिलाई फिर्ता बोलाउँछौँ

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले स्थानीय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीको नीति, नियम र घोषणापत्रअनुसार काम नगरेमा फिर्ता बोलाउने बताएका छन् । पार्टी मुख्यालय सानेपामा जारी ‘हामी तयार छौँ अभियान अन्तर्गतको’ स्थानीय तहका प्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले आगामी स्थानीय निर्वाचनमा पार्टीको उम्मेदवार बनेर जाने व्यक्तिले टिकट लिँदै गर्दा पार्टीको नीति, नियम र अनुशासन पालना ...

पर्दाफास
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलतः इरानी सुरक्षा प्रमुख
OthersJust now

इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलतः इरानी सुरक्षा प्रमुख

१३ मङ्सिर, तेहरान (रासस/एएफपी) । इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्। बगदादले तेल तस्करी रोक्ने प्रयासका लागि वासिङ्टनबाट प्रशंसा पाएपछि यस्तो उनले यस्तो भनाइ राखेका हुन्। राष्ट्रिय प्रसारक सेवाका अनुसार रेजाइले तेहरानमा इराकी राष्ट्रिय सुरक्षा सल्लाहकार कासेम अल–अबुदीसँगको बैठकमा भने, 'इरान–इराक आर्थिक सहयोगमा विदेशीहरूलाई नकारात्मक… ...

अनलाइन खबर
७ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ
OthersJust now

७ किलो थाई गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ

उनीहरूको साथमा रहेको झोला जाँच गर्ने क्रममा एयर ड्रायर र कुकीज बिस्कुटको बट्टाभित्र लुकाएर राखिएको सात किलो लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । ...

अनलाइन खबर
आल्मुनियम पेपरमा तातो खानेकुरा राख्नु हानिकारक हुन्छ ?
OthersJust now

आल्मुनियम पेपरमा तातो खानेकुरा राख्नु हानिकारक हुन्छ ?

आजकालको व्यस्त दैनिकीमा हामीलाई रेस्टुरेन्टमा बसेर खाना खाइरहने फुर्सद नहुन सक्छ । घरमा आफ्नै खाना, खाजा बनाउने समय पनि हुँदैन । यस्तो अवस्थामा खानेकुरा प्याक गरेर घर, अफिस लैजाने गरिन्छ । प्याकिङ खाना मगाउने गरिन्छ । अहिले त अनलाइनबाटै खान अर्डर गर्ने प्रचलन पनि ह्वात्तै बढेको छ । यसरी खाना ल्याउँदालैजाँदा तात्तातो आल्मुनियमको फोइलमा बर्ने … ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement