काठमाडौं । पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढ्दै गएपनि समाचार संकलन, विश्लेषण र सम्प्रेषणमा पत्रकारको मानवीय भूमिका अपरिहार्य रहने सञ्चार क्षेत्रका अगुवाहरूले बताएका छन् ।प्रविधिले समाचार उत्पादनलाई सहज र छिटो बनाउन सक्ने भएपनि पत्रकारको व्यावसायिक निर्णय क्षमता, जिम्मेवारी र मानवीय संवेदनालाई प्रतिस्थापन गर्न नसक्ने उनीहरूको धारणा छ ।चीनको राजधानी बेइजिङमा शनिबारदेखि सुरु भएको सातौँ विश्व सञ्चारमाध्यम सम्मेलनको पूर्ण सत्रमा सहभागी विभिन्न देशका प्रतिनिधिहरूले एआईले
एआईले पत्रकारिता बदल्दैमा पत्रकार विस्थापित हुँदैनन्, मानवीय भूमिका अझै अपरिहार्य

Read Complete Original Article
Published originally on आइसिटी समाचार





