उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्। मंगलबार दिउँसो त्रियुगा नगरपालिका- १३ बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०२-००१ ज ४६२१ नं. को ईभी गाडी आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाको खबरपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी निरीक्षक राज कुमार खड्काको क...
उदयपुरमा गाडी दुर्घटना हुँदा १० जना घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






