भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन पुरानो भइसकेको प्रतिक्रिया दिएका छन्। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको २ दिने भारत भ्रमण सम्पन्न भएपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा ईपीजीले तयार पारेको प्रतिवेदनबारे सोधिएको प्रश्नमा सचिव मिस्त्रीले त्यो प्रतिवेदनको कुरा अहिले सान्दर्भिक...
ईपीजी प्रतिवेदन पुरानो भयो, अब सान्दर्भिक छैन: भारतीय विदेश सचिव मिस्त्री

Read Complete Original Article
Published originally on नेपालखबर






