२१ कात्तिक, काठमाडौं । अमेरिकाले इरानको आणविक कार्यक्रमसँग सम्बन्धित व्यक्ति, स्थान, प्रविधि तथा उपकरणबारे सूचना दिनेलाई २ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयको ‘रिवाड्र्स फर जस्टिस’ कार्यक्रमले सामाजिक सञ्जाल एक्समार्फत सूचना सार्वजनिक गर्दै इरानले आणविक हतियार विकास गर्ने कुनै पनि प्रयासको विरोधमा अमेरिकी सरकार प्रतिबद्ध रहेको जनाएको छ ।…
इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई अमेरिकाले २ करोड डलरसम्म पुरस्कार दिने

Read Complete Original Article
Published originally on अनलाइन खबर





