इरान युद्धका लागि थप ३५० अर्ब डलरको बजेट माग र रक्षा मन्त्रालय पेन्टागनका विषयमा अमेरिकाको संसद् (कंग्रेस) मा मतभेद बढेको छ। बीबीसी फारसीका अनुसार, यसले क्रिसमसअघि अमेरिकी संघीय सरकारका कामकाज बन्द हुने सम्भावना बढाएको छ। रोयटर्सको रिपोर्टअनुसार दुवै प्रमुख दलका सांसदले मतभेदले सरकारी बजेटमा सहमति हुन कठिन देखिएको बताएका छन्। अ...
इरान युद्धबारे अमेरिकी संसद्मा मतभेद तीव्र, सरकारी कामकाज ठप्प हुने खतरा

Read Complete Original Article
Published originally on नेपालखबर



.jpg)


