Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

इन्टरनेट सेवा प्रदायकलाई एनटीएको निर्देशन – १० दिनभित्र राजस्व विवरण बुझाउनू

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्टरनेट सेवा प्रदायकलाई एनटीएको निर्देशन – १० दिनभित्र राजस्व विवरण बुझाउनू
Photo / Coverage: अनलाइन खबर

२ मङ्सिर, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए)ले इन्टरनेट (इमेलसहित) सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण र आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । आर्थिक ऐन, २०८३ को व्यवस्था कार्यान्वयन गर्ने क्रममा प्राधिकरणले दूरसञ्चार सेवा सञ्चालनको अनुमतिपत्र लिएर सेवा प्रदान गरिरहेका सबै इन्टरनेट सेवा प्रदायकसँग यस्तो विवरण माग गरेको हो…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल
OthersJust now

काठमाडौं–तराई द्रुतमार्गले यातायात प्रणालीमा गुणात्मक परिवर्तन ल्याउँछ : राष्ट्रपति पौडेल

२ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने बताएका छन्। बुधबार काठमाडौं–तराई–मधेश द्रुतमार्गअन्तर्गत महादेवटार सुरुङ मार्गको 'ब्रेक थ्रु' कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले द्रुतमार्गले काठमाडौं र तराई–मधेशबीचको दूरी घटाउनुका साथै आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताएका हुन् । उनले करिब ७३ किलोमिटर लामो अत्याधुनिक… ...

अनलाइन खबर
जनस्वास्थ्यको चुनौती बन्दै स्क्रब टाइफस, कसरी नियन्त्रण गर्ने ?
OthersJust now

जनस्वास्थ्यको चुनौती बन्दै स्क्रब टाइफस, कसरी नियन्त्रण गर्ने ?

वातावरणीय अवस्था तथा रोग सार्ने माइटको चक्रसँग समेत सम्बन्धित रहेकाले यसको एकीकृत नियन्त्रण थप चुनौतीपूर्ण बनेको छ । ...

अनलाइन खबर
त्रिभुवन विमानस्थलबाट करिब २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
OthersJust now

त्रिभुवन विमानस्थलबाट करिब २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । मंगलबार मध्यराति १ बजेर २५ मिनेट जाँदा एक किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । हङकङबाट नेपाल वायु सेवा निगमको उडान नं. आरए४१०मार्फत त्रिभुवन विमानस्थल अवतरण भएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ… ...

अनलाइन खबर
एनएमबि बैंकले दुई दिन सेवा बन्द गर्ने, यस्तो छ कारण
OthersJust now

एनएमबि बैंकले दुई दिन सेवा बन्द गर्ने, यस्तो छ कारण

काठमाडौं । एनएमबि बैंकले कोर बैंकिङ प्रणाली स्तरोन्नति गर्ने भएपछि बैंकका विभिन्न डिजिटल तथा अन्य सेवाहरू अस्थायी रूपमा बन्द हुने भएका छन् । बैंकले सूचना जारी गर्दै कोर बैंकिङ प्रणालीको स्तरोन्नति गर्नुपर्ने भएकाले एटीएम कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा एटीएम सेवा अवरुद्ध हुने जनाएको छ । यसैगरी, बैंकका होलिडे काउन्टरहरू पनि सोही अवधिमा बन्द […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play