इनरुवा । सुनसरी सदरमुकाम इनरुवासहित मिथिला क्षेत्रमा चार दिनसम्म हर्षोल्लास र निष्ठापूर्वक मनाइने लोकआस्थाको महापर्व छठ विधिवत् रूपमा समापन भएसँगै विभिन्न नदी, पोखरी र जलाशयका घाटमा थुप्रिएको फोहोरले गम्भीर पर्यावरणीय समस्या निम्त्याएको छ । आस्थाको प्रतीक मानिने यी जलस्रोतमा पूजाका अवशेष, प्लास्टिकजन्य सामग्री र केराका थाम अलपत्र छाडिएपछि स्थानीय तह र आयोजक समितिको उदास…
आस्था सकिएसँगै सकियो छठघाटको महत्त्व, सरसफाइ गर्ने जिम्मा कसको ?

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






