आज चतुर्थी तिथि, पुनर्वसु नक्षत्र र शुक्ल योग रहेको पञ्चाङ्गको विवरण।
आजको पञ्चाङ्ग र पात्रो: १२ मंसिर २०८३, शनिबार

Read Complete Original Article
Published originally on कान्तिपुर

आज चतुर्थी तिथि, पुनर्वसु नक्षत्र र शुक्ल योग रहेको पञ्चाङ्गको विवरण।
Published originally on कान्तिपुर

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरस्थित सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ प्रेस)मा मासिक सरदर ६२ हजार क्यूआर कोडसहितको स्मार्ट लाइसेन्स (चालक अनुमतिपत्र) छापिइरहेको छ । हाल देशभरका यातायात व्यवस्था विभाग तथा त्यसअन्तर्गतका कार्यालयबाट प्राप्त लाइसेन्स छापिरहेको केन्द्रले जनाएको छ । केन्द्रमा चालु आर्थिक वर्षको साउन महिनायता दुई लाख ५० हजार लाइसेन्स छापिएको छ । हाल दैनिक रूपमा यातायात व्यवस्था विभागअन्तर्गका कार्यालयबाट ...

काठमाडौं । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। जिल्लाको पूर्वीउत्तरी क्षेत्र जगन्नाथ गाउँपालिका–३ दाउणामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक गगनसिंह भाटकाअनुसार दुर्घटनामा परेर दुई जनाको घटनास्थल मै मृत्यु भएको छ भने चालकसहित ट्याक्टरमा सवार पाँच जना घाइते भएका हुन्। मृत्यु हुनेमा जगन्नाथ–३ मनिकाँडाका अन्दाजी ...

बालबालिका, ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिँदै परियोजनाले दुर्गम बस्तीमा विशेषज्ञ सेवा पुर्याउनेछ। ...

धनगढी । बाजुराको जगन्नाथ गाउँपालिकामा ट्याक्टर दुर्घटनामा घाइते भएकी थप एक जनाको मृत्यु भएको छ। यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा ट्याक्टर चालक अछामको रामारोशन गाउँपालिका–४ का २१... ...