...
आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

Read Complete Original Article
Published originally on नेपालबहस

...
Published originally on नेपालबहस

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक राखेका छन्। सिंहदरबारस्थित परिषद्को सचिवालयमा शुक्रबार बिहान सवा ११ बजेदेखि बैठक बसिरहेको छ। बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, गृहमन्त्री सुधन गुरुङ र मुख्यसचिव गोविन्दबहादुर कार्की सहभागी छन्। त्यस्तै, प्रधानसेनापति अशोकराज सिग्देल र रक्षा मन्त्रालयका सचिव इन्दु घिमिरे पनि बैठकमा उपस्थित छन्। बैठकको एजेन्डा र […] ...

रसुवा । सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ । बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उहाँकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको रु १७ हजार ...

पाँचथर, मङ्सिर ११ गते । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन... ...

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाहको पहिलो द्विपक्षीय विदेश भ्रमण भारतबाट सुरू भएपछि उत्तरी छिमेकी चीनबाट पनि चासो प्रकट भएको छ । प्रधानमन्त्री शाहको दक्षिणी छिमेक भ्रमणलाई चीनले केवल नेपाल–भारत सम्बन्धको सुधारका रूपमा मात्र हेरेको छैन । बेइजिङको चासो नेपालको बदलिँदो विदेश नीति, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को भविष्य र दक्षिण एसियामा भारतसँग नेपालको बढ्दो सहकार्यमा […] ...