पछिल्लो केही दिनयता नेप्सेले पटकपटक २७ सयको विन्दुमा प्रतिरोध परीक्षण गरिरहेको छ। यही कारण पनि बजारले स्पष्ट दिशा समात्न सकेको छैन।
अहिले बजार सुस्तिँदा सेयर किन्ने बढिरहेका छन् कि बेच्ने?

Read Complete Original Article
Published originally on कान्तिपुर






