विदेशबाट तीन महिनामै सात खर्ब रेमिट्यान्स, बैंकको ब्याजदर साढे ६ प्रतिशतभन्दा तल, तर निक्षेप र कर्जाबीच ठूलो खाडल नेपालको अर्थतन्त्रमा विदेशी मुद्रा र रेमिट्यान्सको प्रवाह बढेको छ । बैंकमा बचतको हिस्सा बढ्दै गएको छ भने कर्जाको ब्याजदर घटेर ६.३१ प्रतिशतमा झरेको छ । तर, यही समयमा बैंकिङ प्रणालीमा निक्षेप खाताको संख्या ६ करोड ४३ लाख नाघ्दा कर्जा खाता भने साढे २० लाख हाराहारीमा सीमित छन् । नेपाल राष्ट्र बैंकको पछिल्लो प्रतिवेदनले बाह्य क्षेत्र बलियो बन्दै गए पनि त्यसको लाभ अर्थतन्त्रका सबै क्षेत्रमा समान रूपमा विस्तार हुन नसकेको द...
अर्थतन्त्रमा विदेशबाट पैसाको ओइरो, कर्जा र लगानीमा शून्यतासँगै महंगीको उकालो यात्रा

Read Complete Original Article
Published originally on फरकधार






