काठमाडौं । अमेरिकाको दक्षिणी फ्लोरिडामा नौ जना सवार निजी व्यावसायिक विमान दुर्घटनाग्रस्त हुँदा सबैको मृत्यु भएको छ । आइतबार दिउँसो पाम बिच काउन्टीको ग्रिनएकर्स क्षेत्रमा विमान दुर्घटनामा परेको हो । टेक्सासको अस्टिन–बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलबाट बहामासतर्फ उडेको ‘लियरजेट ६०’ विमान अचानक नियन्त्रणबाहिर गएर आवासीय क्षेत्र नजिकै सडकमा खसेको थियो ।…
अमेरिकाको फ्लोरिडामा निजी विमान दुर्घटना, नौ जनाको मृत्यु, दुर्घटनाअघि पाइलटले मागेका थिए ‘मेडे’ सहयोग

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






