Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

अमिताभ बच्चनको घरमा पाचौँ पटक बम विस्फोट गराउने धम्की

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमिताभ बच्चनको घरमा पाचौँ पटक बम विस्फोट गराउने धम्की
Photo / Coverage: अनलाइन खबर

मुम्बईमा आतंकवादी हमलाको १८औँ वार्षिकीका दिन अभिनेता अमिताभ बच्चनको घर ‘जलसा’ र गायक दिलजीत दोसाँझको कन्सर्टमा बम विस्फोट गराउने धम्की आएको छ । मुम्बईकी मेयर ऋतु तावडेलाई धम्कीपूर्ण इमेल प्राप्त भएको हो । उक्त इमेलमा बृहन्मुम्बई महानगरपालिका मुख्यालयस्थित मेयरको कार्यालय, मुम्बई मेट्रो सञ्जालसहित विभिन्न महत्त्वपूर्ण स्थानमा विस्फोट गराउने चेतावनी दिइएको छ । त्यस्तै, नोभेम्बर २७…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कौसी थिएटर बौद्ध जातक कथामा आधारित नाटक ‘विश्वन्तर’ मञ्चन हुँदै
OthersJust now

कौसी थिएटर बौद्ध जातक कथामा आधारित नाटक ‘विश्वन्तर’ मञ्चन हुँदै

काठमाडौ । टेकुस्थित कौसी थिएटरमा आजबाट नाटक विश्वन्तरको मञ्चन हुने भएको छ । चन्द्रमान मुनिकारले निर्देशन गरेको यो नाटक बौद्ध जातक कथामा आधारित रहेको छ । यसलाई इँगिहोपो कोँइच सुनुवारले नाट्य रुपान्तरण गरेका हुन् । बज्रकला कुञ्जको प्रस्तुती रहेको नाटकमा काठमाडौं महानगरपालिकाले सहकार्य गरेको छ । मंसिर २० गतेसम्म चल्ने यो हरेक साँझ ५:१५ सुरु… ...

अनलाइन खबर
संवेदनशील बैठकको भिडियो फेसबुकमा राख्ने सशस्त्रका डीआईजी श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी
OthersJust now

संवेदनशील बैठकको भिडियो फेसबुकमा राख्ने सशस्त्रका डीआईजी श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी

सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुरेशकुमार श्रेष्ठमाथि विभागीय कारबाहीको तयारी भइरहेको छ। भारतको सशस्त्र सीमा बल (एसएसबी) सँग काठमाडौंमा भएको उच्चस्तरीय द्विपक्षीय बैठकको भिडियो तथा तस्बिर व्यक्तिगत फेसबुकबाट सार्वजनिक गरेको विषयमा सशस्त्र प्रहरी प्रधान कार्यालयले उनलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। स्रोतका अनुसार श्रेष्ठले दिएको जवाफ चित्तबुझ्दो नभएपछि १२ घण्टे स्पष्टीकरण सोध्ने विषयमा छलफल भइरहेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले ...

पर्दाफास
उद्योग र निर्यातकर्तालाई ८० लाखसम्म प्रोत्साहन
OthersJust now

उद्योग र निर्यातकर्तालाई ८० लाखसम्म प्रोत्साहन

कार्यविधि अनुसार निश्चित २२ प्रकारका वस्तु उत्पादन र तेस्रो मुलुकमा निर्यात गर्ने उद्योग वा निर्यातकर्ताले अधिकतम १० प्रतिशत वा ८० लाख रुपैयाँसम्म प्रोत्साहन पाउनेछन् । ...

अनलाइन खबर
बाढीबाट बस्ती जोगाउन बिरुवा रोपियो, अहिले त्यही वन बन्दैछ समृद्धिको आधार
OthersJust now

बाढीबाट बस्ती जोगाउन बिरुवा रोपियो, अहिले त्यही वन बन्दैछ समृद्धिको आधार

कुमराजवासी कुनै समय बाढीको जोखिमले थातथलो नै छाड्नुपर्ने अवस्थामा पुगेका थिए । त्यही बाढीबाट जोगिन सुरु गरेको वृक्षरोपणलाई आज उनीहरूले आर्थिक समृद्धिको आधार बनाएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement