काठमाडौँ। सर्लाही क्षेत्र नम्बर–४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले राष्ट्रिय एकता, सामाजिक सद्भाव र जनसरोकारका मुद्दा उठाउने उद्देश्यसहित मेची–महाकाली पदयात्रा सुरु गर्दैछन्। छठ पर्वको अवसर पारेर जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर परिसरबाट...
अमरेश कुमार सिंह किन गर्दैछन मेची-महाकाली यात्रा ?

Read Complete Original Article
Published originally on रातोपाटी






