भारतीय बहुप्रतीक्षित फिल्म ‘रामायण’ को अग्रिम बुकिङ आक्रामक देखिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शन हुनुअगावै यस फिल्मले अग्रिम टिकट बिक्रीबाट विश्वभर एक सय करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ। रिलिज हुनुभन्दा १५ दिन अगाडि यस फिल्मको अग्रिम बुकिङ सु्रु भएको थियो। मंगलबार बिहानसम्म फिल्मले भारतमा मात्रै अग्रिम टिकट बिक्रीबाट ५८ करोड भ...
अग्रिम बुकिङमै ‘रामायण’ ले कमायो सय करोड

Read Complete Original Article
Published originally on नेपालखबर






