Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । भारतीय चर्चित र्‍याप रियालिटी शो ‘MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ । कार्यक्रमको टाइटल स्पोन्सरमा TVS NTORQ आबद्ध भएको छ ।मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको यो कार्यक्रम ‘TVS NTORQ Presents Hustle by NepHop’ का रूपमा प्रस्तुत हुनेछ । कार्यक्रम कान्तिपुर टेलिभिजनमार्फत प्रसारण गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।अन्तर्राष्ट्रिय र्‍याप रियालिटी शोको अवधारणामा आधारित भए पनि कार्यक्रममा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन
TechnologyJust now

करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखिएपछि भ्रष्टाचारको आशंकामा मन्त्रालयद्वारा छानबिन समिति गठन

विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (IEMIS) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ। प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो। सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न आज बिहिबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति गठन गरिएको छ। ...

टेक्नोलोजी खबर
यामाहा नेपालको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ ग्रान्ड प्राइज विजेता घोषणा, RayZR खरिदमा १० लाख जित
TechnologyJust now

यामाहा नेपालको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ ग्रान्ड प्राइज विजेता घोषणा, RayZR खरिदमा १० लाख जित

२० कात्तिक, काठमाडौं। चाडपर्वको खुसीसँगै १० लाख ३ हजार रुपैयाँको उपहार! यामाहा नेपालको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत ग्रान्ड प्राइज विजेता घोषणा यामाहा नेपालको चाडपर्व लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले Yamaha RayZR 125-FI Street Rally Hybrid खरिद गरी १० लाख ३ हजार रुपैयाँको ग्रान्ड क्यासब्याक जित्नुभएको छ। बाइकर्ज बुटवलबाट […] The post यामाहा नेपालको ...

आइसिटी फ्रेम
एप्पल आईफोन १८ सिरिज सार्वजनिक गर्ने तयारीमा, डिस्प्ले ६.३ इन्चको हुन सक्ने संभावना
TechnologyJust now

एप्पल आईफोन १८ सिरिज सार्वजनिक गर्ने तयारीमा, डिस्प्ले ६.३ इन्चको हुन सक्ने संभावना

अमेरिकी डिभाइस निर्माता एप्पलले हालै ‘आईफोन १८ प्रो’ सिरिज सार्वजनिक गरेको छ। यसपछिको आईफोन मोडल अर्को वर्षको सुरुतिर बजारमा आउन सक्छ। यो स्मार्टफोनमा ओएलईडी डिस्प्ले र नयाँ पुस्ताको चिपसेट हुने अपेक्षा गरिएको छ; यद्यपि, कम्पनीले यस डिभाइसका बारेमा आधिकारिक रूपमा कुनै विवरण सार्वजनिक गरेको छैन। ‘डिजिटल च्याट स्टेसन’ नामक टिपस्टरले माइक्रोब्लगिङ प्लेटफर्म ‘वेइबो’मा गरेको पोस्टमा उल्लेख गरेअनुसार, एप्पलको आईफोन १८ सिरिजमा ...

टेक्नोलोजी खबर
काठमाडौंसहित पाँच सहरमा ICAN को ६० घण्टे IT तालिम सञ्चालन हुँदै
TechnologyJust now

काठमाडौंसहित पाँच सहरमा ICAN को ६० घण्टे IT तालिम सञ्चालन हुँदै

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) ले डिसेम्बर २०२६ मा हुने परीक्षामा सहभागी हुने CAP-II तथा Application तहका विद्यार्थीका लागि ६० घण्टे सूचना प्रविधि (IT) तालिम सञ्चालन गर्ने भएको छ ।संस्थाले तालिममा सहभागी हुन इच्छुक विद्यार्थीका लागि दर्ता खुला गरेको हो । दर्ता गर्ने अन्तिम मिति नोभेम्बर २५ अर्थात् मंसिर ९ गते दिउँसो १ बजेसम्म तोकिएको छ ।ICAN का ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play