काठमाडौं । नेपाली हिप–हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्याप रियालिटी शो MTV Hustle’ को नेपाली फ्रेन्चाइज ‘Hustle by NepHop’ नेपालमा आउने भएको छ । यस कार्यक्रमको Title Sponsor का रूपमा TVS NTORQ आबद्ध भएको छ । मलिन मिडिया एन्ड इभेन्ट प्रा.लि.ले नेपालमा ल्याउन लागेको ‘Hustle by NepHop’ लाई TVS NTORQ Presents […]
TVS NTORQ प्रस्तुत ‘हसल बाई नेपहप’ नेपालमा आउँदै

Read Complete Original Article
Published originally on लोकपथ






