सुनको भाउ तोलामा रु २४७,४०० र चाँदीको भाउ रु ३,११० — आजको भाउ सार्वजनिक।
७ मंसिर २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २४७,४००, चाँदी रु ३,११०

Read Complete Original Article
Published originally on कान्तिपुर

सुनको भाउ तोलामा रु २४७,४०० र चाँदीको भाउ रु ३,११० — आजको भाउ सार्वजनिक।
Published originally on कान्तिपुर

काठमाडौँ । प्रतिनिधिसभा सदस्य आशिका तामाङले अर्का सांसद केपी खनालको संवाद शैलीप्रति सामाजिक सञ्जालमार्फत असन्तुष्टी व्यक्त गरेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद तामाङले आफ्नै दलका सांसद... ...
![चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल [तस्बिरहरू]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/photo-971e74ad0-23112026070220-watermarked.jpg)
उपत्यकामा चिसो बढ्न थालेसँगै ललितपुरको व्यापारिक केन्द्र मंगल बजारमा जाडोका कपडा किन्ने सर्वसाधारणको चहलपहल बाक्लिएको छ। बिहानैदेखि साँझसम्मै मंगल बजार र आसपासका गल्लीहरूमा रहेका कपडा पसलहरूमा ग्राहकको भीडभाड देखिन थालेको हो। ...

नुवाकोट। नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। स्थानीय हावापानीमा राम्रो फल्ने, सुगन्धित र स्वादिलो हुने तथा परालसमेत पर्याप्त उत्पादन हुने भएपछि किसानले यसको खेती विस्तार गर्न थालेका छन्। दुप्चेश्वर गाउँपालिका–६ बोक्सेफाँटका किसान निरञ्जनप्रसाद आचार्यले यस वर्ष आठ रोपनीमा जेठोबुढो धान लगाएका छन्। उनीसँगै स्थानीय ध्रुवप्रसाद आचार्य र केदारनाथ धितालले पनि यही जातको धान खेती गरेका ...

विगत केही दिनदेखि निरन्तर घट्दै आएको सुनचाँदीकै मूल्यमा आज बढेको छ। सुनको भाउ आज तोलामा ४ हजार ८ सय रुपैयाँ बढेर २ लाख ४७ हजार ४ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। विगत केही दिनदेखि निरन्तर घट्दै आएको सुनचाँदीकै मूल्य आज बढेको हो। सुनको भाउ हिजो तोलामा २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ४२ हजार ६ सयमा झरेको थियो... ...