Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे

Share:WhatsAppFacebookX (Twitter)Telegram
६ दिनमा ३ हजार बढी पर्यटक सिक्लेस पुगे
Photo / Coverage: अनलाइन खबर

२२ कात्तिक, पोखरा । पर्यटकीय याम सुरु भएसँगै कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटक आगमन उल्लेख्य रूपमा बढेको छ । पछिल्लो छ दिनमा तीन हजारभन्दा बढी पर्यटकले सिक्लेसको भ्रमण गरेका छन् । मादी गाउँपालिका-१ का वडाध्यक्ष देविजङ्ग गुरुङका अनुसार नोभेम्बर १ देखि ६ तारिख (कात्तिक १५-२० गते) सम्म तीन हजार १४६ जना पर्यटक सिक्लेस पुगेका छन् ।…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गोल्यान फाउन्डेसनले सुरु गर्‍यो ‘कुकुर तिहार हरेक दिन’ अभियान
OthersJust now

गोल्यान फाउन्डेसनले सुरु गर्‍यो ‘कुकुर तिहार हरेक दिन’ अभियान

काठमाडौं । कुकुर तिहारको अवसरमा गोल्यान फाउन्डेसनले नयाँ अभियान सुरु गरेको छ । शनिबार नयाँ बानेश्वरबाट 'कुकुर तिहार हरेक दिन' नामक तीन महिने पाइलट परियोजनाको सुरुवात गरेको हो । यस अभियानको सन्देश कुकुरलाई 'एक दिनको माला होइन, हरेक दिनको माया' भन्ने रहेको गोल्यान फाउन्डेसनकी सीईओ ज्योति गैह्रेले बताइन् । उनका अनुसार यो अभियानको मुख्य उद्देश्य… ...

अनलाइन खबर
महाराजगञ्जमा कुकुर तिहार (तस्वीरहरू)
OthersJust now

महाराजगञ्जमा कुकुर तिहार (तस्वीरहरू)

हराएका मान्छेहरूको खोजीमा प्रहरीको कुकुरहरू कसरी खटिन्छन्, कोही व्यक्तिलाई कसैले हत्या गरेर फरार भएमा प्रहरीका कुकुरले अनुसन्धान गर्छन् लगायतका विषयहरूको डेमो प्रस्तुत गरिएको थियो । ...

अनलाइन खबर
भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन
OthersJust now

भोटेकोशी बाढीको उद्धारमा खटिएको लियो बन्यो सर्वोत्कृष्ट केनाइन

गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृट भएको छ । ...

अनलाइन खबर
घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध
OthersJust now

घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध

२२ कात्तिक, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब सवा १० बजेतिर सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको हो । सडक खुलाउनका लागि उपकरण प्रयोग भइरहेको र करिब आधा घणटाभित्र सडक सञ्चालनमा आउने चितवन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play