काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थल सुरक्षा कार्यालय गौचरका अनुसार पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४२ वर्षीय...
६३५.९६ ग्राम सुनजस्तो देखिने पदार्थसहित चिनियाँ नागरिक पक्राउ

Read Complete Original Article
Published originally on रातोपाटी





_IX1Hc0VGIZ.jpg)
