Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

४८ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
४८ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । आज सोमबार सुनचाँदीको भाउ वृद्धि भएको छ । यस दिन सुनको भाउ तोलाको ४ हजार ८०० रुपैयाँले बढेर २ लाख ४७ हजार ४०० रुपैयाँ पुगेको छ ।  हिजो आइतबार एक तोला सुनको मूल्य २ लाख ४२ हजार ४०० रुपैयाँ थियो । पछिल्लाे समय सुनकाे भाउ लगातार घटेकाे थियाे । कार्तिक २३ गतेदेखि लगातार घटेकाे सुनकाे मूल्य आज बढेकाे हाे। यता, चाँदीको मूल्य तोलाको ४…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काठमाडौंलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता
Economy & BusinessJust now

काठमाडौंलाई बस्न योग्य सहर बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा बनाई काठमाडौँलाई सुरक्षित तथा बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘काठमाडौँ जलवायु कार्य सप्ताह’ लाई आज सम्बोधन गर्दै ...

आजको अर्थ
कोषमा साढे १८ अर्ब थुप्रिँदा निमोठिएको चौथो अङ्ग, बगेका मिडिया र हराएका पत्रकारप्रति सरकार किन मौन ?
Economy & BusinessJust now

कोषमा साढे १८ अर्ब थुप्रिँदा निमोठिएको चौथो अङ्ग, बगेका मिडिया र हराएका पत्रकारप्रति सरकार किन मौन ?

किरण प्रसाद अधिकारी प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हाल साढे १८ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात छ। तर, यही देशमा कर तिरेर राज्यलाई सघाउँदै आएका नौं वटा स्थानीय सञ्चार संस्थाहरू बाढीले बगाएर थला पर्दा र चार जना क्रियाशील पत्रकार बेपत्ता हुँदा सरकारको ढुकुटीबाट एक रुपैयाँ पनि प्रत्यक्ष राहत निकासा हुन सकेको छैन। विपद्को झन्डै तीन महिना बितिसक्दा र … ...

आर्थिक न्यूज
सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम, यात्रुको सुरक्षा कसको जिम्मा ?
Economy & BusinessJust now

सोलुखुम्बुको आकाशमा बढ्दो हेलिकप्टर जोखिम, यात्रुको सुरक्षा कसको जिम्मा ?

विश्वको सर्वोच्च शिखर सगरमाथासहित हिमाल, हिमनदी र पदयात्राका लागि विश्वप्रसिद्ध सोलुखुम्बुको आकाश पछिल्लो एक दशकदेखि हेलिकप्टर उडानको व्यस्त क्षेत्र बन्दै गएको छ । उद्धार, पर्यटक ओसारपसार, ...

अर्थडबली
काभ्रेका सबै स्थानीय तहमा एक महिनाभित्र भूमि प्रशासन सेवा सुरु हुने
Economy & BusinessJust now

काभ्रेका सबै स्थानीय तहमा एक महिनाभित्र भूमि प्रशासन सेवा सुरु हुने

काठमाडौं- काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु हुने भएको छ । आगामी एक महिनाभित्र उक्त सेवा विस्तार गर्न लागिएको हो । यससँगै जिल्लाका १३ वटै स्थानीय तहबाट नागरिकले भूमिसम्बन्धी प्रशासनिक सेवा ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement