काठमाडौं- करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भक्तपुरका राम श्रेष्ठले १० लाख रुपैयाँ जितेका छन् । सूर्यविनायक नगरपालिका–४, भक्तपुर निवासी श्रेष्ठले ३ सय रुपैयाँको सामान खरिद गर्दा १० लाख रुपैयाँको उपहार जितेका हुन् । सरकारले
३ सयको सामान किनेका राम श्रेष्ठलाई १० लाखको उपहार

Read Complete Original Article
Published originally on आजको अर्थ






