नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिदुर नगरपालिका–९ खड्कथोकमा सोमबार बिहान ११ बजेतिर बा.९९ प.८२०२ नम्बरको पल्सर मोटरसाइकल आफैँ अनियन्त्रित भएर सडकबाट करिब १ सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा मोटरसाइकल चालक धादिङको खनियाबास गाउँपालिका–५ घर भई हाल बिदु...
३ जना सवार मोटरसाइकल भिरबाट खस्दा १ पुरुष र २ महिलाको मृत्यु

Read Complete Original Article
Published originally on नेपालखबर






