काठमाडौं । आगामी एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर सरकारले नेपालको ऊर्जा उत्पादन संरचनामा व्यापक परिवर्तन गर्ने तयारी थालेको छ । जलविद्युत्मा मात्रै निर्भर नरही सौर्य, वायु, जलाशययुक्त तथा पम्प स्टोरेज आयोजनालाई समेत समेटेर नयाँ ऊर्जा मिश्रण नीति तयार गर्ने प्रक्रिया अघि बढाइएको हो ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विभिन्न ऊर्जा स्रोतबाट उत्पादन हुने विद्युत्को अनुपात निर्धारण गर्ने गरी नयाँ नीतिगत खाका तयार पार्न लागेको छ । ऊर्जा स्रोतको विविधीकरणमार्फ
३० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्यसहित नयाँ ऊर्जा नीति बनाउँदै सरकार

Read Complete Original Article
Published originally on आइसिटी समाचार






