कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।
२ मंसिर २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

Read Complete Original Article
Published originally on कान्तिपुर

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।
Published originally on कान्तिपुर

काठमाडौं । आफूलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध तत्कालीन आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेसी आज तोकिएको छ । कार्कीले आफूलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै कात्तिक २० गते सर्वोच्चमा रिट दायर गरेका थिए । उनले मनोज केसीलाई आईजीपीको हैसियतमा कुनै कामकारबाही गर्न नदिन अन्तरिम आदेशसमेत माग गरेका ...

स्थायी घर मकवानपुर भए पनि रसुवा र नुवाकोटमा पुगेका उनीहरूको विवरण आधिकारिकता यकिनका लागि सरकारी निकायमा पठाइँदैछ। ...

काठमाडौं – सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा नेपालका व्यवसायी चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले ढकाललाई उक्त जिम्मेवारी प्रदान गरेको हो । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका ढकाल आइएमई समूहका अध्यक्ष हुन् । उनी चन्द्रागिरि हिल्सलगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकास तथा स्वदेशी ‘इला’ ...

काठमाण्डु– काठमाण्डु–तराईरमधेश द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत निर्माणाधीन सबैभन्दा लामो महादेवटार सुरुङमार्गको दायाँ ट्युब बुधबार (आज) ब्रेकथ्रु हुने भएको छ। ३ हजार ४२२ मिटर लामो सुरुङ राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा छिचोल्ने तयारी नेपाली सेनाले गरेको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले आज महादेवटार सुरुङको दायाँ ट्युब ब्रेकथ्रु हुने बताएका छन्। यसअघि ३ हजार ४८६ […] ...