काठमाडौं । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको व्यापार करिब २३ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोज मसान्तसम्म निर्जीवन कम्पनीहरूको व्यापार २२.८२ प्रतिशतले बढेको छ । यस अवधिमा १५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ बढी बीमाशुल्क संकलन भएको छ । गत आवको सोही अवधिमा १२ अर्ब ६५ करोड ६४ लाख रुपैया…
२३ प्रतिशतले बढ्यो निर्जीवन बीमाको व्यापार, एनएलजीको लोभलाग्दो वृद्धि

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






