काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागूऔषध सेतो हेरोइनसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध ब्यूरोको टोलीले थाइल्याण्डबाट नेपाल आएका ५५ वर्षीय रेवाराज टिघारे रहेका छन् । भारतको महाराष्ट्र पुने स्थायी ठेगाना भएका उनले आफूले ल्याएको लगेजभित्र खरायो र बिरालोको खानाको प्याकेटमा लुकाइ साढे ५ केजी सेतो हेरोइन ल्याएका थिए । यसअघि […]
२२ करोड बराबरको सेतो हेरोइनसहित भारतीय पक्राउ, अन्तर्राष्ट्रिय सञ्जालको प्रमुख भएको आशंका

Read Complete Original Article
Published originally on लोकपथ






