काठमाडौं । करिब २२ करोड रुपैयाँ बजार मूल्य पर्ने साढे पाँच किलो सेतो हेरोइनसहित एक भारतीय नागरिक काठमाडौंमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी रहेका छन् । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार थाइल्याण्डबाट काठमाडौं आएका तिघरीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । उनी कात्तिक २८ गते थाइल्याण्ड हुँदै काठमाडौं आइ…
२२ करोडको सेतो हेरोइनसहित अन्तर्राष्ट्रिय लागुऔषध तस्कर पक्राउ

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






