आज देशभरको औसत वायु गुणस्तर सूचकांक करिब १४९ रहेको छ।
२१ कार्तिक २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

Read Complete Original Article
Published originally on कान्तिपुर

आज देशभरको औसत वायु गुणस्तर सूचकांक करिब १४९ रहेको छ।
Published originally on कान्तिपुर

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७, अंगारेश्वरमा पिकअप गाडी र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा हेटौँडा-१७ हटिया निवासी २७ वर्षीय सुदीप पाण्डेको मृत्यु भएको हो। हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी बोकेर जाँदै गरेको बा.प्र.०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–०... ...

अनिल पराजुलीमकवानपुर, कात्तिक २१ गते । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१७, अङ्गारेश्वरस्थित धरान–चतरा सडकखण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भ... ...

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले सहिद स्मृति दिवस र स्थानीय मौलिक पर्व बाडाङ्मीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले कात्तिक २८ गते शनिबार सहिद स्मृति दिवस तथा मंसिर १३ र १४ गते बाडाङ्मी पर्वको अवसरमा स्थानीय बिदा दिने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष मनोज राईले जानकारी दिए । । विसं २०३६ सालमा ...

कार्तिक कृष्णपक्ष अमावस्या तिथिमा श्रीलक्ष्मीमाताको पूजा गरिन्छ । यस पवित्र दिनमा धनऐश्वर्यकी देवीलाई आआफ्ना घरमा भित्र्याउन घरहरूलाई अत्यन्त झकिझकाउ सजावट गरिन्छ । अनि पूर्ण अभिरु... ...