अमेरिकी डलर रु १५१.७३मा, युरो रु १७०.८४मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।
१९ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

Read Complete Original Article
Published originally on कान्तिपुर

अमेरिकी डलर रु १५१.७३मा, युरो रु १७०.८४मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।
Published originally on कान्तिपुर

ट्रम्पका अनुसार इरान युद्धपछि बढेको इन्धन मूल्यले मतदाताको असन्तुष्टि बढाउँदा रिपब्लिकन पार्टीले संसद्का दुवै सदन गुमायो। ...

वासिङ्टन । निर्वाचनपूर्वका जनमत सर्वेक्षणहरुले यसपटक डेमोक्रेट्सका लागि अनुकूल परिणाम आउने संकेत गरेका थिए । तर, यति ठूलो संख्यामा मतदाताहरु डेमोक्रेटिक पार्टीका पक्षमा उर्लने अनुमान गरिएको थिएन । निर्वाचनको सम्पूर्ण मतपरिणाम औपचारिक रुपमा सार्वजनिक हुन अझै केही दिन लाग्नसक्छ । तर, मंगलबार सम्पन्न निर्वाचनको अधिकांश परिणाम आइसकेको छ । जसअनुसार, संसद्का दुबै सदन डेमोक्रेटिक पार्टीको नियन्त्रणमा रहनेछ । माथिल्लो सदन सिनेटमा कुल ...

काठमाण्डु –हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले मधेस, कोशी र बागमती प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेको छ भने बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम […] ...

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज बिहीबार प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेपछि मिस्री आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सिलसिलामा मिस्री काठमाडौँ आएका हुन्। नेपाल भ्रमणका क्रममा उनले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ...