हलिउडको चर्चित चलचित्र शृंखला ‘द हंगर गेम्स’का मुख्य कलाकार जेनिफर लरेन्स र जोस हचरसन १४ वर्षपछि नयाँ चलचित्रको प्रिमियरमा सँगै देखिएका छन् । सोमबार न्युयोर्कमा आयोजित ‘द हंगर गेम्स : सनराइज अन द रिपिङ’को प्रिमियरमा उनीहरूको पुनर्मिलन भएको हो । सन् २०१२ मा प्रदर्शन भएको पहिलो ‘द हंगर गेम्स’ चलचित्रबाट चर्चामा आएका लरेन्स र हचरसनसँगै वुडी ह्यारेल्सन र एलिजाबेथ बैंक्स पनि प्रिमियरमा सहभागी भएका थिए । चारै कलाकारले रेड कार्पेटमा सँगै तस्बिर खिचाएका थिए । पहिलो चलचित्रमा लरेन्सले...
१४ वर्षपछि ‘द हंगर गेम्स’का जेनिफर लरेन्स र जोस हचरसनको पुनर्मिलन

Read Complete Original Article
Published originally on फरकधार






