काठमाण्डु- ब्राजिलका महान् फुटबलर रोनाल्डिन्हो ११ वर्षपछि प्रतिस्पर्धात्मक फुटबलमा फर्किने भएका छन्। ४६ वर्षीय रोनाल्डिन्होले इटालीको तेस्रो डिभिजन क्लब रेभेनाबाट आइतबार पहिलो खेल खेल्ने तयारी गरेका हुन्। रेभेनाले स्थानीय प्रतिद्वन्द्वी फोर्लीको सामना गर्दा रोनाल्डिन्हो पहिलो रोजाइमै मैदान उत्रिने क्लबका प्रशिक्षक आन्द्रेया मान्डोर्लिनीले बताएका छन्। शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै प्रशिक्षक मान्डोर्लिनीले रोनाल्डिन्होले खेलको सुरुदेखि नै खेल्ने […]
११ वर्षपछि मैदानमा फर्किंदै रोनाल्डिन्हो, ४६ वर्षको उमेरमा इटालीको लिग फुटबल खेल्दै

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






