Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता अग्रवाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
१० लाख धरौटीमा रिहा भए सेयर लगानीकर्ता अग्रवाल
Photo / Coverage: अनलाइन खबर

१९ कात्तिक, काठमाडौं । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन् । बुधबार पक्राउ परेका अग्रवाललाई बिहीबार जिल्ला अदालत, काठमाडौंले १० लाख धरौटीमा छाड्न आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एआईजी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनका अनुसार, उनी धरौटी बुझाएर आज रिहा भएका हुन् । हिजो निवासबाटै पक्राउ परेका अग्रवाललाई…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चाडपर्व लक्षित सुरक्षा : ५० हजार बढी प्रहरी परिचालन, तयारी के–के छन् ?
OthersJust now

चाडपर्व लक्षित सुरक्षा : ५० हजार बढी प्रहरी परिचालन, तयारी के–के छन् ?

१९ कात्तिक, काठमाडौं । नेपाल प्रहरीले तिहार, दीपावली, छठ तथा नेपाल संवत पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडा पारेको छ । प्रहरीले सम्भावित आपराधिक गतिविधि, जुवातास, लागुऔषध तथा मादक पदार्थ सेवन, कालोबजारी, खाद्यवस्तुमा मिसावट, पटका विस्फोट र आगलागी नियन्त्रणका लागि ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी… ...

अनलाइन खबर
अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने
OthersJust now

अध्यादेशले बढायो काउन्सिलको क्षेत्राधिकार, उजुरीबिनै मिडिया कन्टेन्ट छानबिन गर्न सक्ने

सरकारले सिफारिस गरेको प्रेस काउन्सिल अध्यादेशमा सामाजिक सञ्जाल र पत्रकारिताको परिभाषा परिमार्जन गरिएको छ । अनि प्रेस काउन्सिलको क्षेत्राधिकार फेरबदल पनि भएको छ । ...

अनलाइन खबर
भारतीय विदेश सचिव मिस्री र रवि लामिछानेबीच भेटवार्ता
OthersJust now

भारतीय विदेश सचिव मिस्री र रवि लामिछानेबीच भेटवार्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेट गरेका छन् । दुईदिने औपचारिक भ्रमणका क्रममा नेपाल आएका मिस्रीले बिहीबार बूढानीलकण्ठस्थित लामिछानेको निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटका क्रममा लामिछानेले आफ्नो यसअघिको औपचारिक भारत भ्रमणको स्मरण गर्दै आगामी दिनमा नेपाल र भारतबीच हुन लागेका उच्चस्तरीय भ्रमणको सफलताका लागि शुभकामना व्यक्त गरे। उनले नेपालले ...

पर्दाफास
भारतीय विदेश सचिवसँग रविले भने– नेपालले विकास र आर्थिक कूटनीतिमा जोड दिइरहेको छ
OthersJust now

भारतीय विदेश सचिवसँग रविले भने– नेपालले विकास र आर्थिक कूटनीतिमा जोड दिइरहेको छ

उक्त शिष्टाचार भेटवार्तामा सभापति लामिछानेले आफ्नो विगतमा भएको औपचारिक भारत भ्रमणको चर्चा भएको रास्वपा सचिवालयले जनाएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play