Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
१०औं राष्ट्रिय खेलकुद : महिला बास्केटबलमा सुदूरपश्चिम क्वाटरफाइनलमा
Photo / Coverage: अनलाइन खबर

९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको फुल कोर्टमा सुदूरपश्चिम प्रदेश बुधबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । लगातार दुई खेल जितेको सुदूरपश्चिम समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशाला हातामा बुधबार भएको खेलमा सुदूरपश्चिमले मधेश प्रदेशलाई ४७–३ को फराकिलो अन्तरले पराजित गर्‍यो । सुदूरपश्चिमको जितमा सन्जु घिसिङले…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा समूहको महाधिवेशन तयारी समिति गठनको जिम्मेवारी कोइरालालाई
OthersJust now

देउवा समूहको महाधिवेशन तयारी समिति गठनको जिम्मेवारी कोइरालालाई

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले महाधिवेशन तयारी समिति गठन गर्ने जिम्मेवारी महाधिवेशन संयोजक डा. शशांक कोइरालालाई दिएको छ । बुधबार देउवा समूहको सम्पर्क कार्यालय चूनदेवीमा बसेको शीर्ष नेता, पदाधिकारी, भातृ तथा शुभेच्छुक लगाएतको बैठकले १५ औँ महाधिवेशनको तयारीका लागि समिति गठनको जिम्मा संयोजक कोइरालालाई दिने निर्णय गरेको कांग्रेस नेता जितजंग बस्नेतले… ...

अनलाइन खबर
लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन निर्माण सुरु
OthersJust now

लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन निर्माण सुरु

एमसीए–नेपालले लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरेको छ । सिन्धुपाल्चोकबाट मंसिर ८ गतेदेखि निर्माण थालिएको उक्त प्रसारण लाइन पाँच जिल्लामा विस्तार हुनेछ । एमसीए–नेपालका अनुसार ११७ किलोमिटर लामो यो प्रसारण लाइनअन्तर्गत ३०३ वटा टावर निर्माण गरिनेछ । प्रसारण लाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुर जिल्लामा फैलिनेछ । एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको विद्युत् प्रसारण आयोजनाको कुल लम्बाइ ३१५ ...

पर्दाफास
मुक्तिनाथ बैंक र मणिपाल अस्पतालबीच सम्झौता, ग्राहकले पाउने भए यस्तो सुविधा
OthersJust now

मुक्तिनाथ बैंक र मणिपाल अस्पतालबीच सम्झौता, ग्राहकले पाउने भए यस्तो सुविधा

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच स्वास्थ्य सेवा तथा बैंकिङ सुविधामा सहकार्य गर्ने समझदारी भएको छ । दुवै संस्थाबीच आज (बुधबार) समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार मणिपाल शिक्षण अस्पतालले मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा बैंकका एटीएम, डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्तालाई अस्पतालबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य सेवामा […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement