११ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत आजदेखि फुल कन्ट्याक्ट र शारीरिक सुगठनको प्रतिस्पर्धा पनि सुरु हुँदैछ । यी दुई खेलको प्रतिस्पर्धा सुरु भएपछि आज दशौँ राष्ट्रिय खेलकुदमा कूल ९ खेलमा प्रतिस्पर्धा हुनेछ । कर्णाली प्रदेशको सुर्खेतलाई मुख्य केन्द्र बनाएर भइरहेको दशौँ अन्तर्गतमा खेलहरु लुम्बिनी प्रदेशको बाँके र बर्दिया जिल्लामा पनि सञ्चालन भइरहेको…
१०औं राष्ट्रिय खेलकुद : फुल कन्ट्याक्ट र शारीरिक सुगठन आज सुरू हुँदै

Read Complete Original Article
Published originally on अनलाइन खबर






